अर्थशास्त्र

Romanized: arthashaastra, arthashaastr, arthashastra, arthasaastra

धनको उत्पत्ति, उपभोग, विनिमय, वितरण आदिको विवेचना गरिएको शास्त्र; सम्पत्ति र मनुष्यका सम्बन्धको व्याख्या… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
धनको उत्पत्ति, उपभोग, विनिमय, वितरण आदिको विवेचना गरिएको शास्त्र; सम्पत्ति र मनुष्यका सम्बन्धको व्याख्या गर्ने समाजशास्त्रको एक अङ्ग।

सम्बन्धित शब्दहरू