अर्थचाल

Romanized: arthachaala, arthachaal, arthachala, arthachal

मूल अर्थमा सङ्कोच वा विस्तार नभई केवल गुणको परिवर्तन हुने शब्दार्थ प्रक्रिया, जस्तै- सं. जीव (आत्मा) > ने.… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मूल अर्थमा सङ्कोच वा विस्तार नभई केवल गुणको परिवर्तन हुने शब्दार्थ प्रक्रिया, जस्तै- सं. जीव (आत्मा) > ने. जिउ (शरीर), सं. तुङ्ग (चुचुरो) > ने. ढुङ्गो (पत्थर)।

सम्बन्धित शब्दहरू