अर्थद
Romanized: arthad, arthada
धन तिरेर सिक्ने विद्यार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धन तिरेर सिक्ने विद्यार्थी।
२.
अर्थ दिने।
३.
धनदाता; वृत्तिदाता।