अर्थदूषण

Romanized: arthadushana, arthadushan, arthadusan, arthadooshana

नचाहिँदो काममा गरिने खर्च; अपव्यय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नचाहिँदो काममा गरिने खर्च; अपव्यय।
२.
अन्यायसँग कसैको धन लिने काम ।
३.
शब्दका अर्थको दोष।

सम्बन्धित शब्दहरू