अर्थदण्ड

Romanized: arthadand, arthadanda

अपराध गरेबापत दण्डको रूपमा सरकार वा अन्य कसैलाई बुझाउनु पर्ने रकम; जरिवाना; डाँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अपराध गरेबापत दण्डको रूपमा सरकार वा अन्य कसैलाई बुझाउनु पर्ने रकम; जरिवाना; डाँड।

सम्बन्धित शब्दहरू