अदण्ड
Romanized: adand, adanda
दण्ड नहुने अवस्था; माफी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दण्ड नहुने अवस्था; माफी।
२.
कर नलाग्ने।
३.
दण्डविनाको; माफी मिलेको।