दण्ड

Romanized: dand, danda

चार मुडीहात वा एक धनुष बराबरको नापो; किष्कहस्तको चार गुना र अङ्गुलको छ्यानब्वे गुना बराबरको नाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चार मुडीहात वा एक धनुष बराबरको नापो; किष्कहस्तको चार गुना र अङ्गुलको छ्यानब्वे गुना बराबरको नाप।
२.
लट्ठी; लौरो; सौंठा; छडी।
३.
सजाय; जरिवाना; डाँड; यातना; दण्डसजाय।
४.
राजचिह्न।
५.
फूलको डाँठ (कमल आदिको ।)

सम्बन्धित शब्दहरू