दण्डकुण्ड
Romanized: dandakund, dandakunda
कानुनले निषेध गरेको कुरो गरेमा वा कानुनले आज्ञा दिएको वा अह्राएको कुरो नगरेमा दिइने सजाय; दण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कानुनले निषेध गरेको कुरो गरेमा वा कानुनले आज्ञा दिएको वा अह्राएको कुरो नगरेमा दिइने सजाय; दण्ड।