दण्डक

Romanized: dandak, dandaka

प्रत्येक चरणमा सत्ताइस वा त्यसभन्दा बढी वर्ण हुने छन्दको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रत्येक चरणमा सत्ताइस वा त्यसभन्दा बढी वर्ण हुने छन्दको एक भेद।
२.
लट्ठी; लाठो; दण्ड।
३.
पङ्क्ति; लहर।

सम्बन्धित शब्दहरू