खण्डक
Romanized: khandak, khandaka
अर्काको मत वा कुराको खण्डन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्काको मत वा कुराको खण्डन गर्ने।
२.
काट्ने; टुक्र्याउने।