खण्डिक

Romanized: khandik, khandika

काख; कोख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काख; कोख।
२.
खण्ड खण्ड गरेर पढ्ने छात्र; भाग छुट्याएर पढ्ने व्यक्ति।
३.
ठुला दाना हुने केराउ; मटर कोसा।

सम्बन्धित शब्दहरू