खण्डिता
Romanized: khanditaa, khandit, khandita
शास्त्रीय लक्षणका आधारमा नायिकाको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शास्त्रीय लक्षणका आधारमा नायिकाको एक भेद।
२.
परस्त्रीसँग संसर्ग गर्ने पतिको आचरण थाहा पाएर रिसाएकी नायिका।