खण्डिका

Romanized: khandikaa, khandik, khandika

तोकिएको अवधिमा केही भाग गर्दै तिर्ने ऋण वा दिइने दान; त्यस्तो सहयोग वा चन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तोकिएको अवधिमा केही भाग गर्दै तिर्ने ऋण वा दिइने दान; त्यस्तो सहयोग वा चन्दा।
२.
ससाना खण्ड; पिण्डिका; सानो टुक्रा।

सम्बन्धित शब्दहरू