खण्डित

Romanized: khandit, khandita

खण्डन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [खण्ड+इत]

१.
खण्डन गरिएको।
२.
टुक्रिएको; टुक्रा पारिएको; काटिएको।
३.
दोषखोट लागेको; खुनी।
४.
बिचमा टुटेको; रोकिएको; अपूर्ण; अधुरो

सम्बन्धित शब्दहरू