अखण्ड

Romanized: akhand, akhanda

नटुक्रिएको; अटुट; सिङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नटुक्रिएको; अटुट; सिङ्गो।
२.
बाधाविरोध वा रोकटोक नभएको।

सम्बन्धित शब्दहरू