चौखण्ड
Romanized: chaukhanda, chaukhand, caukhand, caukhanda
चार खण्डको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [चार+खण्ड]
१.
चार खण्डको समूह।
२.
ठुलो आग्रह; अपहत्ते।
३.
चार गुनाबराबर; चार दोबर; चौबर।