पाखण्ड

Romanized: paakhanda, paakhand, pakhand, pakhanda

वेदविरुद्ध आचरण गर्ने व्यक्ति; सम्प्रदाय वा मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वेदविरुद्ध आचरण गर्ने व्यक्ति; सम्प्रदाय वा मत।
२.
देखावटी भक्ति; पाठपूजा आदिको आडम्बर; ढोंग।
३.
छल; धोका।
४.
धूर्तता; चिप्ल्याइँ।
५.
नैसर्गिक धर्मका विपरीत धर्म।
६.
भगवान् र भक्तका बिचमा महात्माले मध्यस्थता गर्ने कुनै पनि धर्म; अप्रत्यक्ष ईश्वर-उपासना।

सम्बन्धित शब्दहरू