खण्ड

Romanized: khand, khanda

कुनै सिङ्गो वस्तुको भाग, टुक्रा, अंश इ.। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै सिङ्गो वस्तुको भाग, टुक्रा, अंश इ.।
२.
कुनै वस्तुका तह वा खानामध्ये कुनै एउटा तह वा खाना।
३.
कुनै भवन आदिका धेरै तलामध्ये कुनै एक तला।
४.
कुनै वस्तु वा कुराका विभिन्न अवस्थामध्ये कुनै एक अवस्था; कारण।
५.
अकस्मात् परिआउने कुरा; संयोग।

सम्बन्धित शब्दहरू