अपखण्ड
Romanized: apakhand, apakhanda
कुनै वस्तुको बिग्रेको भाग; अधुरो वा अपूर्ण हिस्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुको बिग्रेको भाग; अधुरो वा अपूर्ण हिस्सा।
२.
कुनै सडेगलेको अंश।
३.
विनष्ट वा लुप्त वस्तुको बिग्रेको खण्ड।