भूखण्ड

Romanized: bhukhand, bhookhanda, bhookhand, bhuukhand

जग्गाजमिनको टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जग्गाजमिनको टुक्रो।
२.
ज्यादै झन्झटको काम; अप्ठयारो काम।
३.
ठुलो विघ्नबाधा; ठुलो अड्काउ।

सम्बन्धित शब्दहरू