प्रखण्ड
Romanized: prakhand, prakhanda
कुनै कुराको सानो भाग; उपखण्डभन्दा पनि सानो खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुराको सानो भाग; उपखण्डभन्दा पनि सानो खण्ड।
२.
कोठाभित्रको कोठो; भित्री कोठो।