जम्बुखण्ड

Romanized: jambukhand, jambukhanda

पुराणको भौगोलिक अवस्थितिअनुसार पृथ्वीका सात खण्डमध्ये सबभन्दा सानो र केन्द्रमा पर्ने खण्ड; दक्षिण एसियामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुराणको भौगोलिक अवस्थितिअनुसार पृथ्वीका सात खण्डमध्ये सबभन्दा सानो र केन्द्रमा पर्ने खण्ड; दक्षिण एसियामा पर्ने एक ठुलो खण्ड; जम्बुद्वीप।

सम्बन्धित शब्दहरू