जम्बु
Romanized: jambu
जामुनाका जस्तै तर अलिक ठुला पात हुने, जामुनाकै जस्ता फल फल्ने र वैशाख महिनातिर पाक्ने, खाँदा गुलियो स्वाद… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जामुनाका जस्तै तर अलिक ठुला पात हुने, जामुनाकै जस्ता फल फल्ने र वैशाख महिनातिर पाक्ने, खाँदा गुलियो स्वाद हुने एक जातको वनस्पति; फँडिर।
२.
स्याल।
३.
(विशेषण)
बाठो; चम्बू।