चम्बु

Romanized: chambu, cambu

सानो मुख भएको टुटीवाल एक प्रकारको जलपात्र; एक प्रकारको लोहोटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चम्बू? संस्कृत चमू]

1
सानो मुख भएको टुटीवाल एक प्रकारको जलपात्र; एक प्रकारको लोहोटा।

सम्बन्धित शब्दहरू