किम्बु

Romanized: kimbu

खरीको जस्तो लाम्चा पात हुने, मञ्जरीजस्तो भएर मसिना पहेँला फूल फुल्ने, पिप्लाका आकारको सेता, हरिया वा प्याजी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खरीको जस्तो लाम्चा पात हुने, मञ्जरीजस्तो भएर मसिना पहेँला फूल फुल्ने, पिप्लाका आकारको सेता, हरिया वा प्याजी रङ्गका फल फल्ने एक रुख वा त्यसैको फल; किम्मु।

सम्बन्धित शब्दहरू