तम्बु

Romanized: tambu

बाक्लो कपडालाई सानासाना ठुटा गाडेर डोरीले तन्काई बनाइएको अस्थायी बस्ने ठाउँ, पाल; सामियाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बाक्लो कपडालाई सानासाना ठुटा गाडेर डोरीले तन्काई बनाइएको अस्थायी बस्ने ठाउँ, पाल; सामियाना।

सम्बन्धित शब्दहरू