लम्बु

Romanized: lambu

अग्लो मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लम्ब+उ]

१.
अग्लो मान्छे।
२.
बडो लामो खाले जुत्ता; घुँडासम्म ढाक्ने जुत्ता।
३.
खुब लामो वा अग्लो; टिङ्गरो; लामघारे।
४.
भुइँसम्म लत्रेको; लामो।

सम्बन्धित शब्दहरू