लम्ब

Romanized: lamb, lamba

कुनै एक सरल रेखामा समकोण बन्ने गरी खिचिएको अर्को सरल रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै एक सरल रेखामा समकोण बन्ने गरी खिचिएको अर्को सरल रेखा।
२.
(विशेषण) लामो; विस्तीर्ण; दीर्घ; विशाल।
३.
सिधा उठेको; ठाडो।

सम्बन्धित शब्दहरू