निम्ब

Romanized: nimb, nimba

निम्ब (nimb) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

निम्ब(१)

(नाम [संस्कृत])
1.
नगण, सगण र यगण भएको वार्णिक छन्दविशेष।

निम्ब(२)

(नाम [संस्कृत])
1.
ससाना पात हुने, तितो प्रकृतिको, प्रायः औषधीका लागि उपयुक्त रुख; निमको बोट।

सम्बन्धित शब्दहरू