निम्बार्क
Romanized: nimbaarka, nimbaark, nimbark, nimbarka
भारतको वृन्दावनमा रहने एक प्रसिद्ध वैष्णव आचार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भारतको वृन्दावनमा रहने एक प्रसिद्ध वैष्णव आचार्य।
२.
उनैले चलाएको मत वा सम्प्रदाय।