पार्क
Romanized: paarka, paark, park, parka
उपवन; बगैंचा (जस्तो- रत्नपार्क, भूगोलपार्क आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
उपवन; बगैंचा (जस्तो- रत्नपार्क, भूगोलपार्क आदि)।
२.
बस, रिक्सा आदिको बिसौनी वा त्यस्ता सवारी अड्याएर राख्ने ठाउँ।