पार्केट

Romanized: paarketa, paarket, parket, parketa

बैठक, कोठा आदिका फर्समा ठोकिने वा ठोकिएका विभिन्न आकारका काठका टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बैठक, कोठा आदिका फर्समा ठोकिने वा ठोकिएका विभिन्न आकारका काठका टुक्रा।

सम्बन्धित शब्दहरू