पार्वण

Romanized: paarvana, paarvan, paarwana, parvan

पर्वको; पर्वमा हुने; पर्वसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पर्वको; पर्वमा हुने; पर्वसम्बन्धी।
२.
औंसी, पितृपक्षमा गरिने वा गर्नुपर्ने; सोह्रश्राद्धमा गरिने।

सम्बन्धित शब्दहरू