चर्वण
Romanized: charvana, charvan, charwana, charwan
चपाउने वा खाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चपाउने वा खाने काम।
२.
आचमन।
३.
स्वाद चाख्ने काम।