चर्चरी

Romanized: charchari, charcharee, carchari, charcari

वसन्त ऋतुमा गाइने एक प्रकारको गीतविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वसन्त ऋतुमा गाइने एक प्रकारको गीतविशेष।
२.
सङ्गीतका तालमा बजाइने ताली।
३.
विद्वान्हरूद्वारा गरिएको सस्वर पाठ।
४.
आमोदप्रमोद; हर्षक्रीडा।
५.
रगण, सगण, दुई जगण, भगण एवं रगण हुने र पपाँच अक्षरमा विश्राम हुने एक छन्द।

सम्बन्धित शब्दहरू