चर्चरिनु

Romanized: charcharinu, carcharinu, charcarinu, carcarinu

चरचर गरी दुख्नु; चरचर हुनु; चहऱ्याइनु; चर्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [चरचर+इ+नु]

1
चरचर गरी दुख्नु; चरचर हुनु; चहऱ्याइनु; चर्कनु।

सम्बन्धित शब्दहरू