चर्चरिका

Romanized: charcharikaa, charcharika, charcharik, carcharikaa

नाटक प्रदर्शन गर्दा एउटा प्रकरण खतम भई, पर्दा गिराई फेरि अर्को प्रकरण सुरु गर्ने अवस्थामा पर्दा उठाउँदा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाटक प्रदर्शन गर्दा एउटा प्रकरण खतम भई, पर्दा गिराई फेरि अर्को प्रकरण सुरु गर्ने अवस्थामा पर्दा उठाउँदा गाइने एक प्रकारको गीत।
२.
नाटकका दुई नटुवाले आलोपालो गरी गाउने गीत।

सम्बन्धित शब्दहरू