चर्चरे
Romanized: charchare, carchare, charcare, carcare
गाईवस्तुमा हुने एक सरुवा रोग; गाईवस्तुको देसान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चर्चरो+ए]
१.
गाईवस्तुमा हुने एक सरुवा रोग; गाईवस्तुको देसान।
२.
चरचरे।
३.
चेप्टो डाँठ भएको राता फूल फुल्ने र काला गेडा हुने एक लहरो।
४.
सारौँ चरो; चर्चरो।