चर्चराहट
Romanized: charcharaahata, charcharaahat, charcharahata, charcharahat
चरचर आवाज आउँदाको स्थिति; असाध्य दुखाइ; चर्चराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चर्चर+आहट]
1
चरचर आवाज आउँदाको स्थिति; असाध्य दुखाइ; चर्चराइ।