कराहट

Romanized: karaahata, karaahat, karahat, karahata

ना. [कराउ+आहट] कराउने काम, चिच्च्याहट; करकराहट; कचकचाहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [कराउ+आहट] कराउने काम, चिच्च्याहट; करकराहट; कचकचाहट।

सम्बन्धित शब्दहरू