कर्त्याहट
Romanized: kartyaahata, kartyaahat, kartyahat, kartyahata
कर्किने चाल वा भाव; सोझो स्थितिबाट झुक्ने वा ढल्न खोज्ने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कर्किने चाल वा भाव; सोझो स्थितिबाट झुक्ने वा ढल्न खोज्ने स्थिति।