चर्चनु
Romanized: charchanu, carchanu, charcanu, carcanu
चलन गर्नु; भोग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत चर् > चर्च+नु]
१.
चलन गर्नु; भोग गर्नु।
२.
तह लगाउनु; सुमर्नु; काममा ल्याउनु।