चर्चा

Romanized: charchaa, charcha, charch, carchaa

विचारविमर्श; गम्भीर छलफल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विचारविमर्श; गम्भीर छलफल ।
२.
प्रसङ्ग; कथन; प्रकरण।
३.
आवृत्ति; स्वरपाठ; अध्ययन।

सम्बन्धित शब्दहरू