चर्चापीठ

Romanized: charchaapitha, charchaapith, charchapitha, charchapith

कुनै विषयमा छलफल, बहस वा अनुसन्धान गर्न स्थापित भएको संस्था; आवश्यक विमर्शहरू सम्बद्ध व्यक्तिसमक्ष पुऱ्याउन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विषयमा छलफल, बहस वा अनुसन्धान गर्न स्थापित भएको संस्था; आवश्यक विमर्शहरू सम्बद्ध व्यक्तिसमक्ष पुऱ्याउन खडा भएको एक एकाइ।

सम्बन्धित शब्दहरू