धर्मपीठ
Romanized: dharmapith, dharmapeetha, dharmapeeth, dharmapiith
धर्मको व्यवस्था गरिने ठाउँ वा केन्द्र; धर्मस्थली; धर्मका लागि स्थापना गरिएका मठमन्दिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धर्मको व्यवस्था गरिने ठाउँ वा केन्द्र; धर्मस्थली; धर्मका लागि स्थापना गरिएका मठमन्दिर।