धर्मपुरी
Romanized: dharmapuree, dharmapurii, dharmapuri
धर्मको जाँचबुझ गरिने सहर; यमपुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धर्मको जाँचबुझ गरिने सहर; यमपुरी।
२.
न्याय-अन्यायको जाँचबुझ र निर्णय गरिने अड्डा; न्यायालय।