धर्मपुत्र
Romanized: dharmaputr, dharmaputra
आफ्ना छोरा नहुनेले पुत्र बराबर गरेर पालिएको, पछि आफ्नो सम्पत्तिको उपभोग गर्ने र काजक्रियासमेत गर्ने अर्काको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आफ्ना छोरा नहुनेले पुत्र बराबर गरेर पालिएको, पछि आफ्नो सम्पत्तिको उपभोग गर्ने र काजक्रियासमेत गर्ने अर्काको छोरो; धर्मका निम्ति पालिएको वा धर्मशास्त्रअनुसार दत्तकका रूपमा ल्याइएको छोरो।
२.
युधिष्ठिर।