धर्ममित्र

Romanized: dharmamitr, dharmamitra

धर्मले बनेको मित्र; अभिन्न मित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धर्मले बनेको मित्र; अभिन्न मित्र।

सम्बन्धित शब्दहरू