धर्ममेध
Romanized: dharmamedh, dharmamedha
समाधिपूर्ण वैराग्यको आभासले अन्य सबै विषयबाट चित्तवृत्ति हटाई एकत्व पार्ने योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समाधिपूर्ण वैराग्यको आभासले अन्य सबै विषयबाट चित्तवृत्ति हटाई एकत्व पार्ने योग।