धर्ममाता

Romanized: dharmamaataa, dharmamaata, dharmamataa, dharmamaat

आफूले जन्म नदिए पनि भरणपोषण गर्ने स्त्री; धर्मपुत्र वा धर्मपुत्री लिने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफूले जन्म नदिए पनि भरणपोषण गर्ने स्त्री; धर्मपुत्र वा धर्मपुत्री लिने स्त्री।

सम्बन्धित शब्दहरू